Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि जेठ १८ गते सकिने

मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि जेठ १८ गते सकिने

अर्थ प्लस
मुक्तिनाथ कृषि कम्पनीको लक इन अवधि जेठ १८ गते सकिने

काठमाडौं, बैशाख १७ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको ७० हजार कित्ता शेयरको लक इन अवधि आउदो जेठ १८ गते सकिने भएको छ ।

कम्पनीले आईपीओ मार्फत निष्काशन गरेको शेयर गत वर्षको मंसिर १९ गते बाँडफाँड गरेको थियो । जसमध्ये सामूहिक लगानी कोषलाई छुट्याइएको ५ प्रतिशतले हुन आउने ७० लाख रुपैयाँ बराबरको ७० हजार कित्ता शेयर लक इनमा रहेको थियो ।

आउदो जेठ १८ गते सोही शेयरको लक इन अवधि समाप्त हुने जानकारी कम्पनीले सूचनामार्फत दिएको हो ।

सम्बन्धित समाचार