Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

अर्थ प्लस
हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। पुस २५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले संचित मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो।

बैठकमा वित्तीय विवरण स्वीकृतिका लागि नेपाल बीमा प्राधिकरणमा पेश गर्ने निर्णय समेत गरिएको कम्पनीले जनाएको छ।

सम्बन्धित समाचार