Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु (सूचीसहित)

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु (सूचीसहित)

अर्थ प्लस
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णयहरु (सूचीसहित)

काठमाडौं । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार सार्वजनिक गरिएका हुन् । 

सरकारले मानव बेचबिखन विरूद्धको राष्ट्रिय नीति, २०८२ स्वीकृत गरेको छ । सरकारले नेपाल न्याय सेवा, कानून समूहका राजपत्राङ्कित प्रथम श्रेणीका ८ जना अधिकृतहरूको सरुवा गर्ने र सोही सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका ८ जना अधिकृतहरूलाई सम्बन्धित समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा पदस्थापन गर्ने निर्णय पनि गरेको छ । 

जसमा नियुक्ति, बढुवादेखि भ्रमण स्वीकृतसम्म रहेका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मंगलबार मन्त्रिपरिषद् बैठकले गरेका १९ निर्णय निर्णयहरू सार्वजनिक गरेका हुन् ।

 

m2.jpg

m1.jpg

 

सम्बन्धित समाचार