Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

रवि विरुद्धका दुई अभियोग फिर्ता, अब सहकारी ठगीमा मात्रै मुद्दा चल्ने

रवि विरुद्धका दुई अभियोग फिर्ता, अब सहकारी ठगीमा मात्रै मुद्दा चल्ने

अर्थ प्लस
रवि विरुद्धका दुई अभियोग फिर्ता, अब सहकारी ठगीमा मात्रै मुद्दा चल्ने

काठमाडौं- महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा दायर भएका संगठित अपराध र सम्पत्ति शुद्धिकरणसम्बन्धी अभियोग फिर्ता लिन सम्बन्धित सरकारी वकिल कार्यालयलाई स्वीकृति दिएको छ ।

सहकारी ठगीसँगै लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिइदिन लामिछानेको तर्फबाट महान्यायाधिवक्ता कार्यालयमा निवेदन परेको थियो ।

सम्बन्धित समाचार