Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

बालेनपछि हर्क साम्पाङले पनि दिए मेयर पदबाट राजीनामा

बालेनपछि हर्क साम्पाङले पनि दिए मेयर पदबाट राजीनामा

अर्थ प्लस
बालेनपछि हर्क साम्पाङले पनि दिए मेयर पदबाट राजीनामा

विराटनगर। काठमाडौं महानगरका मेयर बालेन शाहपछि धरान उपमहानगरका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले पनि पदबाट राजीनामा दिएका छन्।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका उनले राजीनामा दिएका हुन्। 

उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएका हुन्।

सम्बन्धित समाचार