Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

सङ्घीयता अझै बलियो बनाउँछु : बालेन शाह

सङ्घीयता अझै बलियो बनाउँछु : बालेन शाह

अर्थ प्लस
सङ्घीयता अझै बलियो बनाउँछु : बालेन शाह

काठमाडौं । रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्रीका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले सङ्घीयता अझै बलियो बनाउने बताएका छन् । सोमबार रास्वपाद्वारा जनकपुरमा आयोजित सभामा उनले सो कुरा बताएका हुन् । 

रास्वपाको सङ्घीयता र प्रदेश प्रतिको धारणाबारे प्रश्न उठेको भन्दै उनले प्रदेशलाई अझै बलियो बनाउने बताएका हुन् ।

उनले मधेसबाट काठमाडौं पशुपति घुम्न जाने भन्दै उनले अधिकार माग्न जानु नपर्ने बताएका हुन् । 

सम्बन्धित समाचार