Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

अर्थ प्लस
ह्वात्तै बढ्यो सुन चाँदीको मूल्य, प्रतितोला कति पुग्यो ?

 

काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २७ सय रुपैयाँले बढेको हो 

यससँगै आज सुनको मूल्य तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ। हिजो सुन तोलामा २ लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।

साथै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ७० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा ५ हजार ८८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा ५ हजार ८१० रुपैयाँमा चाँदी कारोबार भएको थियो।

सम्बन्धित समाचार