Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

चुनावी दौडधुपमा व्यस्त बालेन, इलामपछि पाँचथर पुगे

चुनावी दौडधुपमा व्यस्त बालेन, इलामपछि पाँचथर पुगे

अर्थ प्लस
चुनावी दौडधुपमा व्यस्त बालेन, इलामपछि पाँचथर पुगे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपमा व्यस्त छन् ।

हिजोसम्म झापामा रहेका उनी आज बिहान इलाममा मतदातालाई भेट्न व्यस्त थिए । 

अहिले उनी पाँचथर पुगेका छन् । चुनावी प्रचारप्रसार र आफ्नो पार्टीको उम्मेदवारका लागि भोट माग्न शाह पाँचथर पुगेका हुन् ।

सम्बन्धित समाचार