Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

तेह्रथुम बसन्तपुरमा बालेन शाह, चोलुङ पार्कको अवलोकन (तस्बिरहरु)

तेह्रथुम बसन्तपुरमा बालेन शाह, चोलुङ पार्कको अवलोकन (तस्बिरहरु)

अर्थ प्लस
तेह्रथुम बसन्तपुरमा बालेन शाह, चोलुङ पार्कको अवलोकन (तस्बिरहरु)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले शनिबार तेह्रथुमको बसन्तपुरस्थित चोलुङ पार्कको अवलोकन गरेका छन्। जिल्ला भ्रमणको क्रममा उनले पार्क निरीक्षण गर्दै स्थानीय अवस्थाबारे जानकारी लिएका हुन्।

तेह्रथुम नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको जन्मथलो पनि हो। यस कारण शाहको भ्रमणलाई राजनीतिक दृष्टिले विशेष महत्वका साथ हेरिएको छ।

सम्बन्धित समाचार