Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

नेपालगञ्ज पुगे बालेन, तस्बिरहरू

नेपालगञ्ज पुगे बालेन, तस्बिरहरू

अर्थ प्लस
नेपालगञ्ज पुगे बालेन, तस्बिरहरू

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह नेपालगञ्ज पुगेका छन् । सोमबार उनी चुनावी प्रचारप्रसारका लागि नेपालगञ्ज पुगेका हुन् ।  

सुदूरपश्चिम दौडाहका लागि नेपालगञ्ज पुगेका बालेनलाई विमानस्थलमा समर्थकहरूले स्वागत गरेका छन् ।  

रास्वपाका वरिष्ठ नेता शाह आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्दै छन् । उनी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग चुनाव लड्न लागेका हुन् । 

झापासहित पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा पुग्दा बालेनको क्रेज देखिएको थियो ।

b2.JPG

 

b1.JPGb3.JPG

b4.JPG

सम्बन्धित समाचार