Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रति लिटर कति ?

बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रति लिटर कति ?

अर्थ प्लस
बढ्यो पेट्रोलियम पदार्थको मूल्य, प्रति लिटर कति ?

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। 

निगमले भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकाले डिजेल र हवाई इन्धनको मूल्य समायोजन गरिएको जनाएको हो।

बढेको मूल्य २०८२ माघ १९ गते राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

हाललाई डिजेल तथा मट्टीतेल ३ रुपैयाँले वृद्धि गरिएको निगमले जनाएको छ। 

त्यस्तै ग्यासको मूल्य ४५ रुपैयाँले बढेर आए पनि हाललाई यथावत् राखिएको निगमको सूचनामा उल्लेख छ। 

oil-nigam_s68jOvlZ9K_od5CnpKawk.jpg

सम्बन्धित समाचार