Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

images

नन्दनले लिए वेस्ट इण्डिजको पहिलो विकेट, ब्रान्डन आउट 

नन्दनले लिए वेस्ट इण्डिजको पहिलो विकेट, ब्रान्डन आउट 

अर्थ प्लस
नन्दनले लिए वेस्ट इण्डिजको पहिलो विकेट, ब्रान्डन आउट 


काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेटमा वेस्ट इण्डिजविरूद्ध खेलिरहेको नेपालले पहिलो विकेट लिएको छ।नेपालले छैटौं ओभरको तेस्रो बलमा विकेट लिएको हो।नन्दन यादवको बलिङमा वेस्ट इण्डिजका ब्रान्डन किङ कुशल भुर्तेलबाट क्याच आउट भएका हुन्।

आउट हुनुअघि किङले १७ बलमा २२ रन बनाएका थिए। उनले ४ चौका प्रहार गरे।किङको विकेटपछि वेस्ट इण्डिजको ब्याटङमा शिम्रोन हेटमायर आएका छन्।१३४ रनको लक्ष्य पछ्याइरहेको वेस्ट इण्डिजले पावरप्ले सकिँदा ४४ रन बनाएको छ।

सम्बन्धित समाचार