Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

बढेर आयो पेट्रोलियम पदार्थ, मूल्य यथावत्

बढेर आयो पेट्रोलियम पदार्थ, मूल्य यथावत्

अर्थ प्लस
बढेर आयो पेट्रोलियम पदार्थ, मूल्य यथावत्

काठमाडौं। नेपाल आयल निगम लिमिटेडले बढेर आएको खरिद मूल्यका बाबजुद पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य नबढाउने निर्णय गरेको छ।

निगमका अनुसार फागुन १६ गते प्राप्त नयाँ खरिद मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र एलपी. ग्यासको मूल्य बढेर आएको हो। 

पेट्रोलमा प्रतिलिटर २.१०, डिजेलमा २.४६ र एलपी ग्यासमा प्रतिसिलिन्डर १८.५८ रुपैयाँले बढे पनि निगमले मूल्य वृद्धि नगरी मूल्य यथावत् राखेको छ।
 

सम्बन्धित समाचार