Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

रुकुम पूर्वमा प्रचण्डले बढाए दोब्बर मतले अग्रता

रुकुम पूर्वमा प्रचण्डले बढाए दोब्बर मतले अग्रता

अर्थ प्लस
रुकुम पूर्वमा प्रचण्डले बढाए दोब्बर मतले अग्रता

काठमाडौं– रुकुम पूर्वबाट चुनाव लडेका नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुख्य प्रतिस्पर्धी भन्दा मतान्तर दोब्बरले बढाएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार रुकुम पूर्वको एकमात्र निर्वाचन क्षेत्रमा प्रचण्डले हालसम्म एक हजार ४१५ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा ९एमाले०का उम्मेदवार लीलामणि गौतमले ४३१ र नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ४१७ मत प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार