Logo

Oct 31 2026 | २०८३, कात्तिक १५गते

images

बैंक तथा वित्तीय संस्थाहरूमा ०८३ सालको बिदाको सूची सार्वजनिक

बैंक तथा वित्तीय संस्थाहरूमा ०८३ सालको बिदाको सूची सार्वजनिक

अर्थ प्लस
बैंक तथा वित्तीय संस्थाहरूमा ०८३ सालको बिदाको सूची सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकको मानव संशाधन व्यवस्थापन विभागले आउँदो ०८३ सालमा बैंक तथा वित्तीय संस्थाका निम्ति बिदाको सूची सार्वजनिक गरेको छ । बैंकले वर्षभरि हुने बिदा र कार्यालय समयका बारेमा जानकारी गराएको हो ।

आउँदो वर्षभरि बैंकहरूमा ३५ विभिन्न पर्व वा दिवसमा बिदाको सूची सार्वजनिक गरिएको छ । यसमा दसैँतिहारलगायत बिदा समावेश छ ।

केही बिदाहरू विशेष क्षेत्र, धर्म वा समुदायका कर्मचारीका निम्ति मात्र सीमित गरिएको छ ।

राष्ट्र बैंकले वर्षलाई दुई भागमा विभाजन गरी कार्यालय समय निर्धारण गरेको छ । प्रत्येक शनिबार पूर्ण बिदा र शुक्रबार आधा दिन कार्यालय खुला रहने जानकारी गराइएको छ ।

बैंक तथा वित्तीय संस्थामा बिदाको सूची :

सम्बन्धित समाचार