Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

भुजुङ हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

भुजुङ हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

अर्थ प्लस
भुजुङ हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं- भुजुङ हाइड्रोपावर लिमिटेडको १ करोड आईपीओ सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ।

सूचिकृत सेयरको दोस्रो बजारमा कारोबार वि.सं. २०८२ चैत ८ गतेबाट सुरु हुनेछ।

पहिलो दिनको कारोबारका लागि कम्पनीले सेयरको मूल्य दायरा प्रतिकित्ता न्यूनतम रु. ९०.०४ देखि अधिकतम रु. २७०.१२ तोकेको छ।

सम्बन्धित समाचार