Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

डोलेश्वर भिलेजले आईपीओ जारी गर्ने, स्वीकृतिका लागि बोर्डमा आवेदन दिदै

डोलेश्वर भिलेजले आईपीओ जारी गर्ने, स्वीकृतिका लागि बोर्डमा आवेदन दिदै

अर्थ प्लस
डोलेश्वर भिलेजले आईपीओ जारी गर्ने, स्वीकृतिका लागि बोर्डमा आवेदन दिदै

काठमाडौं- डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको हो ।

कम्पनीको विशेष साधारणसभाले जारी पूँजीको ३० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले १६ लाख २० हजार कित्ता आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिने प्रस्ताव पारित गरेको छ ।

भिलेजले आईपीओ निष्काशन तथा बाँडफाँडको लागि बिक्री प्रबन्धकको रूपमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्तगरिसकेको छ ।

सम्बन्धित समाचार