Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

एनएमबि लघुवित्तको ६.४९ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन

एनएमबि लघुवित्तको ६.४९ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन

अर्थ प्लस
एनएमबि लघुवित्तको ६.४९ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन

काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर परिमार्जन भएको छ ।  

संस्थाको ६ लाख ४९ हजार ३०४ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण भएको छ ।  

योसँगै अब संस्थाको सेयर संरचना ५१ः४९ अनुपात कायम भएको छ । 

सम्बन्धित समाचार