Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने, आजै अन्त्येष्टि गरिने

इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने, आजै अन्त्येष्टि गरिने

अर्थ प्लस
इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने, आजै अन्त्येष्टि गरिने

काठमाडौं । इनिसा विकको शव २७ दिनपछि आफन्तले बुझ्ने भएका छन् । उनको शव बुझेर बिहीबार दिउँसो भेरी पुल नजिकको सम्झिघाटमा अन्त्येष्टि गर्ने तयारी भइरहेको परिवारले जनाएको छ ।इनिसाको न्यायको माग गर्दै परिवारले शव बुझ्न मानिरहेको थिएन । उनको शव २७ दिनदेखि प्रदेश अस्पतालको शव गृहमा राखिएको छ ।

मंगलबार जिल्ला अदालत सुर्खेतले बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चारैजना नाबालकलाई पुर्पक्षका लागि बाल सुधारगृह पठाउन आदेश दिएको थियो । अदालतको आदेशपछि परिवार इनिसाको शव बुझ्न तयार भएका हुन् ।

सम्बन्धित समाचार