Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने

माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने

अर्थ प्लस
माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने

काठमाडौं- माउण्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न पहिलो वार्षिक साधारणसभा आगामी वैशाख २० गते गर्नै घोषणा गरेको छ ।  

सभा रुपन्देहीमा रहेको लुम्बिनी हेरिटेजमा दिउँसो साढे २ बजेदेखि सुरु हुनेछ । सभामा आईपीओ निष्कासनको प्रस्ताव पारित गरिनुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने छ । साथै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पारित गर्ने समेत एजेण्डा रहेको  छ ।

सम्बन्धित समाचार