Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

हिमालयन रि इन्स्योरेन्सको सिईओ उपसना पौडेलको तलव /भत्ता ५ करोड ३३ लाख, प्रबन्धकहरुको तलव/भत्ता कति ?

हिमालयन रि इन्स्योरेन्सको सिईओ उपसना पौडेलको तलव /भत्ता ५ करोड ३३ लाख, प्रबन्धकहरुको तलव/भत्ता कति ?

अर्थ प्लस
हिमालयन रि इन्स्योरेन्सको सिईओ उपसना पौडेलको तलव /भत्ता ५ करोड ३३ लाख, प्रबन्धकहरुको तलव/भत्ता कति ?

काठमाडौँ, २७ वैशाख । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आथिक वर्ष २०७९/८० मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई ५ करोड ३३ लाख ४२ हजार ६२६ रुपैयाँ खर्च गरेको छ । हिमालयन रि इन्स्योरेन्सको सिईओ उपसना पौडेल रहेकी छिन् ।

त्यसैगरी इन्स्योरेन्सले अन्य प्रबन्धकलाई तलव तथा भत्ता बापत ७ करोड ४९ हजार ४९ हजार ८२४ रुपैयाँ खर्च गरेको छ । कम्पनीको उपप्रमुख कार्यकारी अधिकृतमा मुकेश कुमार कपुर रहेको छन्  । त्यसै गरी  कार्यकारी निर्देशकहरुमा मनिष कुमार, दिपक कुमार श्रेष्ठ र शिशिर गैरहे रहेका छन् ।

सम्बन्धित समाचार