Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गरिने

बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गरिने

अर्थ प्लस
बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गरिने

काठमाडौंमा सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बालबालिकामा हुने क्यान्सर रोगको उपचार सरकारी अस्पतालमा निःशुल्क गर्ने घोषणा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा बजेट प्रस्तुत गर्दै यो व्यवस्था लागू हुने जानकारी दिएका हुन्।

सम्बन्धित समाचार