Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

अर्थ प्लस
आजको लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारको विनिमय दर सार्वजनिक भएको छ। बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ उच्च विन्दुमा पुगेको छ।

आज अमेरिकी डलर १ को खरिद दर १५२ रुपैयाँ १३ पैसा र बिक्री दर १५२ रुपैयाँ ७३ पैसा कायम भएको छ। यस्तै युरोपियन युरो १ को खरिद दर १७५ रुपैयाँ ६१ पैसा र बिक्री दर १७६ रुपैयाँ ३० पैसा तोकिएको छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर २०३ रुपैयाँ ६२ पैसा र बिक्री दर २०४ रुपैयाँ ४२ पैसा रहेको छ।

वैदेशिक रोजगारीका लागि नेपालीको प्रमुख गन्तव्य रहेका खाडी मुलुक र मलेसियाको मुद्रा सटहाही दर पनि बढेको छ। साउदी रियाल १ को खरिद दर ४० रुपैयाँ ५३ पैसा र बिक्री दर ४० रुपैयाँ ६९ पैसा तथा कतारी रियाल १ को खरिद दर ४१ रुपैयाँ ७३ पैसा र बिक्री दर ४१ रुपैयाँ ८९ पैसा पुगेको छ।

x1781141051-rXKQG.jpg.pagespeed.ic.trmEVz_YWT.jpg
undefined

सम्बन्धित समाचार