Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

हिमालयन लाइफको ब्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशत विलम्ब शुल्क छुट

हिमालयन लाइफको ब्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशत विलम्ब शुल्क छुट

अर्थ प्लस
हिमालयन लाइफको ब्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं, ६ जेष्ठ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरुमा पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै र्तोकिएको समयसम्म पुनर्जागरण गराएमा बिलम्व शुल्कमा शत प्रतिशत छुट प्रदान गरिने जनाएको हो ।

उक्त कम्पीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी व्यतित भएका बीमालेखहरुमा जेठ ६ गतेदेखि १८ गतेसम्म पुनर्जागरण गराएमा बीमा प्राधिकरणबाट जारी ‘जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८’ को शर्तहरुको अधीनमा रही विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने भएको हो ।

साथै कम्पनीले सो अवधिमा बाँकी रहेका नविकरण बीमाशुल्कहरु भुक्तानी गरी बीमालेखरु सक्रिय बनाउन सम्पूर्ण बीमित तथा अभिकर्ताहरुलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचार