Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो ? 

सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो ? 

अर्थ प्लस
सुनचाँदीको मूल्य आज पनि बढ्यो, तोलाको कति पुग्यो ? 

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुनको मुल्य तोलाको ९ सयले बढेर तोलाको २ लाख ९६ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको २ लाख ९६ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर तोलाको ४५८० मा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको ४५७० मा कारोबार भएको थियो ।

सम्बन्धित समाचार