Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

नेप्सेमा दुई कम्पनीको ४.४४ लाख कित्ता बोनस सेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको ४.४४ लाख कित्ता बोनस सेयर सूचीकृत

अर्थ प्लस
नेप्सेमा दुई कम्पनीको ४.४४ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ, जेठ ७ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुईवटा कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा युनाइटेड इदी मर्दि आरबी हाईड्रोपावर र समता घरेलु लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।  

नेप्सेमा युनाइटेड इदी मर्दिको २ लाख ३१ हजार कित्ता र समता घरेलु लघुवित्तको २ लाख १३ हजार ७२०.७१ कित्ता गरी कुल ४ लाख ४४ हजार ७२०.७१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । युनाइटेड इदी मदिले गत आवका लागि आफ्ना सेयरधनीहरुका लाािग ५.५० प्रतिशत बोनस सेयर र ०.२७९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल ५.७७९ प्रतिशत लाभांश घोषणा गरेको थियो ।

 

सम्बन्धित समाचार