Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

बाढी, पहिरो प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा रु. २ करोड २५ लाख सहयोग

बाढी, पहिरो प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा रु. २ करोड २५ लाख सहयोग

अर्थ प्लस
बाढी, पहिरो प्रभावित क्षेत्रका लागि सानिमा बैंकद्वारा रु. २ करोड २५ लाख सहयोग

काठमाडौं । सानिमा बैंक लिमिटेडले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. २,२५,००,००० (अक्षेरेपी रु.दुई करोड पच्चीस लाख मात्र) सहयोग गर्ने भएको छ ।

भोटेकोशी नदीमा आएको बाढी र पहिरोले पुगेको क्षतिबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनः स्थापनाका लागि सहयोग स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष मार्फत उक्त रकम प्रदान गर्ने निर्णय गरेको बैंकले जनाएको छ । 

बाढी तथा पहिरोमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै बैंकले शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको  प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले बताए । 

सम्बन्धित समाचार