Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

नाराबाजीकाबीच सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित

नाराबाजीकाबीच सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित

अर्थ प्लस
नाराबाजीकाबीच सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित

काठमाडौं, जेठ १३ । आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रतिनिधि सभामा विपक्षीहरुको नाराबाजीकाबीच सरकारले पेश गरेको नीति तथा कार्यक्रम पारित भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री वर्षमान पुनको उपस्थितीमा नीति तथा छलफल कार्यक्रममा सांसद चित्र बहादुर के.सी, नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री बिष्णु पौडेल, पूर्वअर्थमन्त्री जनार्दन शर्मा, स्वर्णीम वाग्ले र प्रेम सुवालले भाग लिएका थिए ।

आइतबार नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍मा दुई महिनादेखिको अवरोध आजै बेलुका वा भोलिसम्ममा अन्त्य हुने बताएका छन् ।

 

सम्बन्धित समाचार