Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

भोलि देशभर सार्वजनिक बिदा

भोलि देशभर सार्वजनिक बिदा

अर्थ प्लस
भोलि देशभर सार्वजनिक बिदा

काठमाडौं, जेठ १४ । भोलि देशैभरी सार्वजनिक बिदा रहेको छ । भोलि अर्थात् जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा हुने भएको हो ।

१० वर्षे सशस्त्र द्वन्दमा वीरगति पाएकाहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ । जनआन्दोलन २०६२।६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो।

भोलि सार्वजनिक बिदा भएसँगै सरकारी निकाय, बैंक तथा वित्तीय क्षेत्रका साथै शिक्षण संस्थाहरू बन्द रहनेछन् ।

 

सम्बन्धित समाचार