Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

सहकारीका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने सरकारको घोषणा

सहकारीका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने सरकारको घोषणा

अर्थ प्लस
सहकारीका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने सरकारको घोषणा

काठमाडौं, जेठ १५ । सरकारले सहकारीका लागि छुट्टै नियामक निकाय स्थापना गर्ने भएको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

कानुन परिमार्जन गरी सहकारी नीति बमोजिम सहकारी संचालनको ब्यवस्था गरिने बताए । साथै, बचत तथा ऋणी सहकारी संस्थाको मर्जरमा प्रोत्साह गर्ने बताए । .

सम्बन्धित समाचार