Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

सरकारले कर्मचारीको तलब बढायो कि बढाएन ?

सरकारले कर्मचारीको तलब बढायो कि बढाएन ?

अर्थ प्लस
सरकारले कर्मचारीको तलब बढायो कि बढाएन ?

काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ को लागि सार्वजनिक गरेको बजेटले कर्मचारीको तलब बढाएन ।कर्मचारीको तलबभत्ता नबढाएको सरकारले सामाजिक सुरक्षा भत्तालाईसमेत यथावत राखेको छ ।

सरकारले कर्मचारीको तलबभत्ता बढाउने अपेक्षा गरिएको भए पनि अर्थमन्त्री वर्षामान पुनले मंगलबार संसदमा प्रस्तुत गरेको बजेट वक्तव्यमा तलब भत्तासहितको विषयमा कुनै घोषणा भएको छैन ।

 

सम्बन्धित समाचार