Logo

Sep 10 2026 | २०८३, भदौ २५गते

images

अपाङ्गले चढ्ने स्कुटरसहित यी सामाग्रीमा पाइनेछ कर छुट

अपाङ्गले चढ्ने स्कुटरसहित यी सामाग्रीमा पाइनेछ कर छुट

अर्थ प्लस
अपाङ्गले चढ्ने स्कुटरसहित यी सामाग्रीमा पाइनेछ कर छुट

काठमाडौं, जेठ १५ । सरकारले स्वदेशी प्रवर्धनलाई प्राथमिकता दिदै विभिन्न शिर्षकमा कर छुट प्रदान गरेको छ । अपाङ्गहरुले प्रयोग गर्ने स्कुटरमा लाग्ने करलाई भन्सारमै कर छुट दिने व्यवस्था मिलाइएको अर्थमन्त्री पुनले बताए ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै स्यानटरी प्याड, अपाँङ्गहरुले प्रयोग गर्ने स्कुटर, हेल्मेट, विभिन्न आईरनका सामाग्री, वनका पातबाट बन्ने विभिन्न सामाग्रीमा लाग्ने लगायत अन्य विभिन्न करमा छुट प्रदान गरेको बताए ।

सरकारले करदाताहरुको समस्यालाई समाधान गर्ने समेत प्रतिवद्धता जनाएको छ ।

 

सम्बन्धित समाचार