Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

युनिलिभर नेपालद्धारा अधिकृत पूँजी वृद्धि

युनिलिभर नेपालद्धारा अधिकृत पूँजी वृद्धि

अर्थ प्लस
युनिलिभर नेपालद्धारा अधिकृत पूँजी वृद्धि

काठमाडौं, जेठ १६ । युनिलिभर नेपाल लिमिटेडले अधिकृत पूँजी वृद्धि गरेको छ । कम्पनीले आफ्नो अधिकृत पूँजी ३० करोडबाट बढाएर २ अर्ब १४ करोड पुर्‍याएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरमा २ करोड १४ लाख थान शेयरमा विभाजित गरेको छ । उक्त शेयर प्रिफरेन्स वा साधारण शेयरमा शर्त वा उपबन्धनसहित वा रहित विभिन्न किसिमका शेयरमा विभाजन गर्न सकिने कम्पनीले जनाएको छ ।

 

सम्बन्धित समाचार