Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

यस्ता छन् मन्त्रिपरिषद बैठकका २६ निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका २६ निर्णय

अर्थ प्लस
यस्ता छन् मन्त्रिपरिषद बैठकका २६ निर्णय

काठमाडौं, जेठ १८ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) को सिंगापुर भ्रमण सरकारले स्वीकृत गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले २०८१ जेठ २० गतेदेखि २२ गतेसम्म सिंगापुरमा आयोजना हुने नवौँ वर्ल्ड सिटीज समिट कार्यक्रममा सभागी हुन महानगर प्रमुख साहलाई स्वीकृत दिने निर्णय गरेको हो ।

यस्ता छन् मन्त्रिपरिषद्का २६ निर्णय

 

सम्बन्धित समाचार