Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

प्रभु बैंक र स्वीसकन्ट्याक्ट नेपालबीच सम्झौता, कृषि व्यवसायलाई प्रोत्साहन गर्ने

प्रभु बैंक र स्वीसकन्ट्याक्ट नेपालबीच सम्झौता, कृषि व्यवसायलाई प्रोत्साहन गर्ने

अर्थ प्लस
प्रभु बैंक र स्वीसकन्ट्याक्ट नेपालबीच सम्झौता, कृषि व्यवसायलाई प्रोत्साहन गर्ने
काठमाडौँ, जेठ  २२ । प्रभु बैंक लिमिटेड र Swisscontact / Nepal Agricultural Market Development Programme (NAMDP) Phase बीच कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका नेपाली कृषकहरुको व्यवसायीक विकासमा सहयोग गर्ने गरी स्वीसकन्ट्याक्ट नेपालको सहकार्यमा सञ्चालन गरिने ‘Growing together : A Sustainable Agriculture initiative for Koshi Province’ नामक परियोजनाका लागि सम्झौता भएको छ ।
 
उक्त सम्झौता पत्रमा Swisscontact Nepal/ Nepal Agricultural Market Development Programme (NAMDP) Phase का तर्फबाट प्रतिनिधि रीमा श्रेष्ठ र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले हस्ताक्षर गरेका छन् ।
 
सम्झौता अनुसार नेपालको कोशी प्रदेशमा कृषि व्यवसाय गरिरहेका वा कृषि व्यवसाय गर्ने ईच्छा भएका कृषकहरुलाई प्रभु बैकको नजिकका शाखाहरुबाट कृषि कर्जाका साथै विक्तिय साक्षरता/व्यवसायिक साक्षरता  सहज रुपमा उपलब्ध गराईनेछ ।

 

 

सम्बन्धित समाचार