Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

नेशनल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, दिने हैन त आवेदन ?

नेशनल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, दिने हैन त आवेदन ?

अर्थ प्लस
नेशनल लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, दिने हैन त आवेदन ?

काठमाडौँ, जेठ २३ । नेशनल लाइफले विभिन्न पदको लागि कर्मचारी माग गरेको छ। कम्पनीले अफिसर लेभलको कर्मचारी माग गरेको जनाएको छ।

कम्पनीले फाइनान्स, इन्टरनल अडिट, रि इन्स्योरेन्स र जोखिम व्यवस्थापनका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक आवेदकले कम्पनीले सूचना जारी गरेको सात दिन भित्र आफनो विवरण कम्पनीमा पठाउन आग्रह गरेको छ।

 

सम्बन्धित समाचार