Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

प्रतिनिधि सभामा बजेटमा सांसदले उठाएका प्रश्न र अर्थमन्त्रीको जवाफ[पूर्णपाठसहित]

प्रतिनिधि सभामा बजेटमा सांसदले उठाएका प्रश्न र अर्थमन्त्रीको जवाफ[पूर्णपाठसहित]

अर्थ प्लस
प्रतिनिधि सभामा बजेटमा सांसदले उठाएका प्रश्न र अर्थमन्त्रीको जवाफ[पूर्णपाठसहित]

काठमाडौँ, जेठ २३ । अर्थमन्त्री बर्षमान पुनले बुधबार आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् ।

सोही क्रममा उनले बैंकिङ प्रणालीमा लगानी योग्य रकमको बृद्धि तथा बाह्य क्षेत्र सुदृढ रहेको र सहज वातावरण सृजना भएकाले बजेटमा प्रस्ताव गरिएका नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनबाट ६ प्रतिशतको आर्थिक बृद्धि हासिल बताएका छन् ।

बजेटमाथिको छलफल सकिएसँगै अर्थमन्त्री पुनले छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका हुन् । 

पढ्नुहोस विस्तृतमा :

https://drive.google.com/file/d/1xxzCAk-tRRseHEVsy6mq2GZ6zzafVlzx/view

सम्बन्धित समाचार