Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

सिटी होटलको सीएफओमा शशांक गुरागाई नियुक्त

सिटी होटलको सीएफओमा शशांक गुरागाई नियुक्त

अर्थ प्लस
सिटी होटलको सीएफओमा शशांक गुरागाई नियुक्त

काठमाडौँ, जेठ २४ । सिटी होटलको प्रमुख वित्तीय अधिकृत(सीएफओे) मा शशांक गुरागाई नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले बिहीबार बाट लागू हुने गरी कम्पनीमा कार्यरत गुरागाईलाई वित्तीय तथा लेखा प्रमुखमा नियुक्त गरेको हो ।

यसअघि कम्पनीको प्रमुख वित्तीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका ईश्वर बन्धु रेग्मीले व्यत्तिगत कारण देखाई राजीनामा पेस गरेका थिए । सञ्चालक समितिले उनको राजीनामा समेत स्वीकृत गरेको छ । 

सम्बन्धित समाचार