Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाड्ने

एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाड्ने

अर्थ प्लस
एक्सेल डेभलपमेन्ट बैंकले लाभांश नबाड्ने

काठमाडौँ, जेठ २५ । एक्सेल डेभलपमेन्ट बैंंक लिमिटेडले गत आर्थिक वर्ष २०७९।०८० को खुद मुनाफाबाट कुनै लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बैंकको सञ्चालक समितिको जेठ २४ गते बसेको बैठकले यस्तो निर्णय गरेको कम्पनी सचिव श्याम बहादुर बोहोराले नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मार्फत जानकारी दिएका छन् ।

साथै, बैंकको उक्त बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण स्वीकृत गर्ने र लाभांश नबाड्ने गरी वित्तीय विवरण स्वीकृतार्थ नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको छ ।

 

सम्बन्धित समाचार