Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

बुद्धभुमी नेपालको एसजीएम आज, हकप्रद निष्काशन मुख्य एजेण्डा

बुद्धभुमी नेपालको एसजीएम आज, हकप्रद निष्काशन मुख्य एजेण्डा

अर्थ प्लस
बुद्धभुमी नेपालको एसजीएम आज, हकप्रद निष्काशन मुख्य एजेण्डा

काठमाडौँ, जेठ ३० । बुद्धभूमि नेपाल हाइड्रोपावरको आज जेठ ३० गते विशेष साधारणसभा (एसजीएम) बस्दैछ ।

सभा काठमाण्डौको पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे देखि शुरू हुनेछ । सभाले शतप्रतिशत अर्थात् १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने र कम्पनीको पूँजी वृद्धि गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

कम्पनीले सभा प्रयोजनार्थ गत जेठ २३ गते एक दिन लागि बुक क्लोज गरिसकेको छ । यसका आधारमा जेठ २२ गतेसम्म कायम शेययरधनी मात्रै सभामा भाग लिन सक्नेछन् ।

सम्बन्धित समाचार