Logo

Oct 27 2026 | २०८३, कात्तिक ११गते

images

प्रभु महालक्ष्मी लाइफको १.३८ लाख कित्ता शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफको १.३८ लाख कित्ता शेयर बिक्रीमा

अर्थ प्लस
प्रभु महालक्ष्मी लाइफको १.३८ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं, असार ६ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी श्री सनराईज होल्डिङ्गस् प्रा.लि.को नाममा रहेको एक लाख ३८ हजार ७०० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।

यो शेयर हाल विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउनेछन् । सो शेयर किन्न चाहने शेयरधनीले ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ ।

तोकिएको समयभित्र संस्थापकले शेयर नकिनेमा सर्वसाधारणलाई बिक्री गरिने कम्पनीले जनाएको छ ।

 

 

सम्बन्धित समाचार