Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

एसईईको नतिजा बिहीबार बिहान १० बजे प्रकाशन हुने

एसईईको नतिजा बिहीबार बिहान १० बजे प्रकाशन हुने

अर्थ प्लस
एसईईको नतिजा बिहीबार बिहान १० बजे प्रकाशन हुने

काठमाडौं, असार १२ । एसईईको नतिजा बिहीबार बिहान १० बजेसम्म प्रकाशन हुने भएको छ । आजै नतिजा सार्वजनिक गर्ने गरी राष्ट्रिय परीक्षा बोर्ड बैठक बसेको थियो । तर केही प्राविधिक तयारी नपुगेकाले भोलिमात्रै नतिजा सार्वजनिक गर्ने निर्णय भएको परीक्षा नियन्त्रक कक्षा १० नन्दलाल पौडेलले जानकारी दिए ।

आजै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेका थियौं । अहिले पनि त्यस्कै डेमो गरिरहेका छौं । हस्ताक्षरसहित सबै प्रक्रया पूरा गर्दा रात पर्ने भयो’, पौडेलले भने, ‘भोलि बिहान ७ बजे फेरि बोर्ड बैठक बोलाएका छौं । त्यसपछि नतिजा सार्वजनिक गर्ने तयारी छ ।’

 

सम्बन्धित समाचार