Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

एक वर्षमा मलिका स्टील्सको व्यापार साढे ९४ करोड

एक वर्षमा मलिका स्टील्सको व्यापार साढे ९४ करोड

अर्थ प्लस
एक वर्षमा मलिका स्टील्सको व्यापार साढे ९४ करोड

काठमाडौं, असार १६ । पछिल्लो समय मलिका स्टील्स व्यापारमा सुधार भइरहेको छ । कम्पनीले एक अर्बको अवधिमा करिब साढे ९४ करोड रुपैयाँको व्यापार गरेको हो ।

इक्रा नेपालका अनुसार कम्पनीले कम्पनीले सन् २०२३ मा ९४ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । आर्थिक मन्दी तथा विकास निर्माण थप्प हुँदा समेत कम्पनीले सन्तोषजनक व्यापार गरेको देखिन्छ ।

कम्पनी सन् २०२१, २७ अप्रिलमा स्टिल निर्माणको लागि स्थापित भएको हो । कम्पनीको उत्पादन केन्द्र टिकापुर, कैलालीमा रहेको छ । कम्पनीले वार्षिक २६ हजार ८१२ मेट्रिक टन स्टिल उत्पादन गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार