Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

२३ निर्माण व्यवसायीको लाइसेन्स खारेज (सूचीसहित)

२३ निर्माण व्यवसायीको लाइसेन्स खारेज (सूचीसहित)

अर्थ प्लस
२३ निर्माण व्यवसायीको लाइसेन्स खारेज (सूचीसहित)

काठमाडौँ, असार १९ । देशभरका विभिन्न २३ निर्माण व्यवसायीहरूको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ । सरकारी विभिन्न आयोजनाहरु समयमा सम्पन्न नगर्ने निर्माण व्यवसायीले आर्थिक वर्ष २०८०।०८१ का लागि २०८० चैत मसान्तसम्म आफ्नो इजाजतपत्र नवीकरण नगरेपछि उनीहरुको इजाजतपत्र स्वतः खारेज भएको हो ।

निर्माण व्यवसायी कम्पनीहरुमा फ्युचर स्टार कन्स्ट्रक्सन प्रालि, हिमालयन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट कम्पनी प्रालि, भूमि इन्फ्रास्ट्रक्चर प्रालि,र मदन कन्स्ट्रक्सन प्रालि, असन बालकुमारी कन्स्ट्रक्सन, ढोफिर्दी निर्माण सेवा, दि राइजिङ कन्स्ट्रक्सन, सिरोहिया कन्स्ट्रक्सन, त्रिशूल निर्माण सेवा लगायतका २३ वटा कम्पनीहरु रहेका छन ।

सम्बन्धित समाचार