Logo

Sep 11 2026 | २०८३, भदौ २६गते

images

चन्द्रागिरी केवलकार अवरूद्ध हुँदा अड्किए यात्रु, उद्धार प्रयास हुँदै

चन्द्रागिरी केवलकार अवरूद्ध हुँदा अड्किए यात्रु, उद्धार प्रयास हुँदै

अर्थ प्लस
चन्द्रागिरी केवलकार अवरूद्ध हुँदा अड्किए यात्रु, उद्धार प्रयास हुँदै

काठमाडौँ, साउन २ । चन्द्रागिरी केबलकारमा यात्रु अड्किएका छन् । विधुत् अवरुद्ध भएपछि केबलकारमा यात्रुहरु अड््किएका हुन् ।

केवलकारमा अड्किएहरुलाई वैकल्पिक उपायबाट निकाल्ने कोसिस भइरहेको जनाइएको छ । समयमा जेनेरेटर चलाउन नसकिएपछि अहिले केवलकारको डिब्बामा अड्किएका यात्रुलाई डोरी हातैले तानेर तल्लो स्टेशनमा झार्ने प्रयास भइरहेको छ ।

अहिले सो स्थानमा महानगरीय प्रहरी वृत्त थानकोटबाट प्रहरी टोली पुगेको छ । उद्धार कोसिस भइरहेको छ ।

सम्बन्धित समाचार