Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

रोक्का भएको दुबै ब्रोकर मार्फत कारोबार सुचारु

रोक्का भएको दुबै ब्रोकर मार्फत कारोबार सुचारु

रोक्का भएको दुबै ब्रोकर मार्फत कारोबार सुचारु

काठमाडाैं, २५ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से ) ले रोक्का गरेको दुबै गरेको दुबै कम्पनीको कारोबार सुचारु गरेको छ।  नेप्सेले मंगलबार  ब्रोकर नम्बर ८२ ले परिचित  एनएमबि सेकुरिटीज लिमिटेड र ब्रोकर नम्बर ९४ ले परिचित केबीएल सेकुरिटीज लिमिटेडलाई रहेको थियो। 

नेप्से आफ्नो आधिकारिक वेबसाइट मार्फत उक्त जानकारी दिएको छ। 

नेप्सेले निलम्बन गरेको एक ब्रोकरका अनुसार भने यो मंगलबार नेप्सेले दिएको लिमिट सकिएको कारोबार रोक्का गरेको हो ।

659e34c322662.jpg 659e34cb202a9.jpg

सम्बन्धित समाचार