Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

मौद्रिक नीति सार्वजनिक, निर्माण व्यवसायीहरुलाई बम्पर छुट, चेक बाउन्समा कालोसूचिमा राख्न नपाइने

मौद्रिक नीति सार्वजनिक, निर्माण व्यवसायीहरुलाई बम्पर छुट, चेक बाउन्समा कालोसूचिमा राख्न नपाइने

अर्थ प्लस
मौद्रिक नीति सार्वजनिक, निर्माण व्यवसायीहरुलाई बम्पर छुट, चेक बाउन्समा कालोसूचिमा राख्न नपाइने

काठमाडौँ, साउन ११ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गरेका छन् ।

गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीहरुलाई बम्पर छुट दिँने नयाँ मौद्रिक नीति सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले सरकारले घोषणा गरेको बजेट र १६ औं पञ्च बर्षिय योजना अनुसारको नयाँ मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।

नयाँ मौद्रिक नीतिमा निर्माण व्यवसायीहरुलाई बम्पर छुट दिने घोषणा गरिएको छ । त्यस्तै, चेक अनादरको कारण कुनै व्यक्ति कालोसूचिमा पर्ने व्यवस्थालाई हटाइएको छ ।

सम्बन्धित समाचार