Logo

Sep 09 2026 | २०८३, भदौ २४गते

images

लघुवित्तका ऋणीहरुको कर्जा पुनर्तालिका गरिने छः गभर्नर अधिकारी

लघुवित्तका ऋणीहरुको कर्जा पुनर्तालिका गरिने छः गभर्नर अधिकारी

अर्थ प्लस
लघुवित्तका ऋणीहरुको कर्जा पुनर्तालिका गरिने छः गभर्नर अधिकारी

काठमाडौँ, साउन ११ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाबाट कर्जा लिएका ऋणीहरुको कर्जा पुनर्तालिका गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् ।

उनले लघुवित्त कम्पनीहरुको मर्जर प्रक्रियालाई थप सहुलियत प्रदान गर्ने र कर्जा ऋणीहरुको कर्जा पुनर्तालिका गर्ने समेत बताएका हुन् । केन्द्रिय बैंकले गत आर्थिक वर्षमा पनि लघुवित्त मर्जर नीतिहरुलाई सहुलियत प्रदान गरिएको थियो ।

सम्बन्धित समाचार