काठमाडौँ, भदौ ८ । चालू आर्थिक वर्षको पहिलो महिनामा आयात र निर्यात दुबै घटेको छ । अघिल्लो वर्षको तुलनामा आयात र निर्यात दुबै घटेको हो । भन्सार विभागले शुक्रबार चालू आर्थिक वर्षको तथ्यांक सार्वजनिक गरेको हो ।
अघिल्लो वर्षको तुलनामा आयात ०.६७ प्रतिशतले घटेको छ भने निर्यात ९.६३ प्रतिशतले ऋणात्मक छ । अघिल्लो आर्थिक वर्षको साउन महिनामा १ खर्ब २९ अर्ब २३ करोड बराबार को समान आयात गरिएको थियो भने चालू आर्थि वर्षको पहिलो महिना १ खर्ब २८ अर्ब ३७ करोडको आयात भएको छ ।
त्यस्तै अघिल्लो आर्थिक वर्षको साउनम१३ अर्ब ५२ को बस्तु निर्यात भएकोमा यो आर्थिक वर्ष १२ अर्ब २२ करोडको बस्तु निर्यात भएको छ । आयत र निर्यात दुबै घटेको छ । अघिल्लो वर्षको तुलनामा आयात र निर्यात दुबै घटेको हो ।
अघिल्लो वर्षको तुलनामा आयात ०.६७ प्रतिशतले घटेको छ भने निर्यात ९.६३ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षको साउन महिनामा १ खर्ब २९ अर्ब २३ करोड बराबार को समान आयात गरिएको थियो भने चालू आर्थि वर्षको पहिलो महिना १ खर्ब २८ अर्ब ३७ करोडको आयात भएको छ ।
त्यस्तै अघिल्लो आर्थिक वर्षको साउनमा १३ अर्ब ५२ को बस्तु निर्यात भएकोमा यो आर्थिक वर्ष १२ अर्ब २२ करोडको बस्तु निर्यात भएको छ ।
