Logo

Nov 01 2026 | २०८३, कात्तिक १६गते

images

पाँचथर पावर कम्पनीले सतप्रतिशत हकप्रद सेयर जारी गर्दै

पाँचथर पावर कम्पनीले सतप्रतिशत हकप्रद सेयर जारी गर्दै

अर्थ प्लस
पाँचथर पावर कम्पनीले सतप्रतिशत हकप्रद सेयर जारी गर्दै

काठमाडाैं, पुस ३ । पाँचथर पावर कम्पनीले आफ्ना सेयरधनीहरुलाई सतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ।

पुस २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो।

यस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९६ करोड २५ लाख रुपैयाँबराबरको ९६ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

कम्पनीले बैंकको कर्जा भुक्तानी गर्ने उद्देश्यले सो दरमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। आगामी वार्षिक साधारणसभा वा विशेष साधारण सभाबाट पारित भएपश्चात कम्पनीले सो दरमा हकप्रद सेयर निष्काशन गर्नेछ।

सम्बन्धित समाचार